Sukuna Khabar

Localness, Development and Promotion

Latest News

This produces the correct color bar, bar link, carets, and bar hover effects.

ईटहरी गोल्डकप उपाधीका लागी मनाङ र थ्रीस्टार भिड्ने

Posted on: January 27, 2018 at 2:28 am, in  खेलकुद समाचार  

सुनसरी/इटहरीमा जारी मोफसलको सर्वाधिक राशिको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवलको उपाधि भिडन्त आज हुँदैछ ।
इटहरी रंगशालामा हुने उपाधिका भिडन्तमा चिरप्रतिद्धन्द्धी थ्रिस्टार क्लव र मनाङ मस्र्याङदी आमुने सामुने हुदैछन् ।

चार वर्ष पछिको भेटमा यी दुई क्लवले जितको दावी गरेका छन । आयोजक राष्ट्रिय जागृति क्लवले हिजो गरेको पत्रकार सम्मेलनमा बोल्दै थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले थ्रिस्टार डेढ वर्षपछि खेलमा फर्किएकाले पनि पूरानो लयमा फर्किएको देखाउन पनि जित निकाल्नु पर्ने अवस्था रहेको वताउनु भयो । यस्तै मनागंका प्रशिक्षक छिरीङ लोप्सागंले पनि थ्रिस्टारसंग चार वर्षपछि भएको भेटमा जित निकाल्ने खेल रणनिती सहित खेलाडीहरुलाई मौदानमा उर्ताने वताउनु भयो ।

थ्रिस्टारले त्रिभुवन आर्मी क्लवलाई हराउदै फाइनल यात्रा तय गरेको हो भने मनागंले कोलकोत्ताको गरिफा युनाइटेड क्लवलाई हराउदै थ्रिस्टारसंगको भेट पक्का गरेको हो ।


Latest Videos

Jindagi Ko Sawal By Swoorup Raj Acharya

  Thursday, May 26 2016   Posted by: User

News Videos

Makalu Bisess @ kosaraj Naupaney Pkg 2 74 10 05

Posted on: January 31, 2018 at 7:32 am

Makalu Bisess @ kosaraj Naupaney Pkg 2 74 10 05

Posted on: January 31, 2018 at 7:29 am

Sansad Haruko Pratibadhata Report

Posted on: January 27, 2018 at 10:04 am

BP Ma Rehav Center Report

Posted on: January 27, 2018 at 9:42 am

More News Video...

Watch Live

Follow us on Facebook

जनमत


© Nepal Exchange Rates

सुनचाँदी

Featured Gallery

Back to Top