Sukuna Khabar

Localness, Development and Promotion

Latest News

This produces the correct color bar, bar link, carets, and bar hover effects.

लगानीमैत्री वातावरण निर्माण गर्न स्थानीय तहसँग माग

Posted on: January 14, 2018 at 12:22 pm, in  आर्थिक समाचार  

भक्तपुर, ३० पुस । भक्तपुरका उद्योगी/व्यवसायीहरुले लगानीमैत्री वातावरण निर्माण गर्न स्थानीय तहसँग माग गरेका छन् ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष केपी अवालले सरकार र स्थानीय तहले पूर्वाधारको विकास नगरेकै कारण भक्तपुरको उद्योगधन्दा फष्टाउन नसकेको गुनासोसमेत गर्नुभयो । उहाँले पूर्वाधारको क्षेत्रका लगानी गरेमात्रै उद्योग व्यवसायमा लगानी भित्रयाउन सहज हुने पनि स्पष्ट पार्नुभयो । आज भक्तपुरमा आयोजित संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अवालले लगानी मैत्री वातावरणको अभावमा भक्तपुरमा पर्यटन उद्योगसमेत सोचेअनुसार अघि बढ्न नसकेको पनि बताउनुभयो । अध्यक्ष अवालले भक्तपुरमा उद्योग व्यवसाय फष्टाउन स्थानीय तहले सोही अनुसारको कार्ययोजना बनाउनुपर्ने धारणासमेत राख्नुभयो ।


Latest Videos

Jindagi Ko Sawal By Swoorup Raj Acharya

  Thursday, May 26 2016   Posted by: User

News Videos

Makalu Bisess @ kosaraj Naupaney Pkg 2 74 10 05

Posted on: January 31, 2018 at 7:32 am

Makalu Bisess @ kosaraj Naupaney Pkg 2 74 10 05

Posted on: January 31, 2018 at 7:29 am

Sansad Haruko Pratibadhata Report

Posted on: January 27, 2018 at 10:04 am

BP Ma Rehav Center Report

Posted on: January 27, 2018 at 9:42 am

More News Video...

Watch Live

Follow us on Facebook

जनमत


© Nepal Exchange Rates

सुनचाँदी

Featured Gallery

Back to Top